FAQs Complain Problems

७७/७८

आ.व २०७८/०७९ को वार्षिक निति तथा कार्यक्रम

यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा मिति २०७८ असार २४ गते गाउँकार्यपालिकाको कार्यालयमा  गा.पा अध्यक्ष श्री हरिनारायण चौधरी ज्यूको अध्यक्षतामा अतिथि उपाध्यक्ष ज्यू, सबै वडाका अध्यक्ष ज्यू, गाउँकार्यपालिका सदस्य ज्यू, गाउँ सभा सदस्य ज्यूहरु, कर्मचारीहरु, पत्रकार, सुरक्षाकर्मी लगायतका उपस्थितिमा गा

१/१ थान कम्पयूटर, प्रिन्टर, स्कयानर, वाइफाई डनगोल वितरण

यस पटेर्वा सुगौली गाउँपालिका पर्सा को पंजिकरण तथा सामाजिक सुरक्षा सेवा इकाईबाट सबै वडा कार्यालयको लागि १/१ थान कम्पयूटर, प्रिन्टर, स्कयानर, वाइफाई डनगोल नि.प्र.प्र.अ श्री भुजेन्द्र प्रसाद यादव ज्यूबाट वडा सचिवहरुलाई हस्तानतरण गरियो

Pages