FAQs Complain Problems

आर्थिक वर्ष २०८०-०८१ को वार्षिक बजेट योजना तथा कार्यक्रम ११ औ गाउँ सभाबाट पारित भएको कार्यक्रम

यस पटेर्वा सुगौली गाउँपालिका पर्साबाट आगामी आ.व २०८०/०८१ को वार्षिक बजेट योजना तथा कार्यक्रम मिति २०८० असार ३० गते शनिवारको दिन पटेर्वा सुगौली स्वास्थ्य चौकीको तालिम हलमा गा.पा. अध्यक्ष श्री दिनेश कुमार चौधरी ज्यूको अध्यक्षतामा ११ औँ गाउँ सभाबाट बजेट पारित गरियो। उक्त कार्यक्रममा विशिष्ट अतिथि उपाध्यक्ष श्री ममता महतो ज्यू, वडा नं. १ देखी ५ को वडाध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत, गाउँ सभा सदस्य, शाखा प्रमुख, वडा सचिव, स्वास्थ्य चौकी प्रमुख, सुरक्षाकर्मीहरु , पत्रकार ल्गायत अन्य कर्मचारीहरुको उपस्थितिमा बजेट प्रस्तुत भई सम्पूर्ण सदस्यको राय सुझाव  तथा विषय वस्तुहरुलाई समेति रु. ३९ करोड २५ लाख ६ हजार ३ सय को बजेट पारित गरियो।

आर्थिक वर्ष: