यस पटेर्वा सुगौली गा.पा. पर्सा को कृषि शाखाबाट जैविक मल २२५ के.जी (१५ बोरा) प्रति के.जी पर्ने मुल्य रु २००/- मा ५०% अनुदान दिएर रु १००/-मा मिति २०७५।०९।०९ गते देखि गाउँकार्यपालिकाको कार्यालयमा वितरण भई रहेको हुदा सबैमा जानकारी गराईन्छ ।
तपसिल
- जग्गा धनी पुर्जा प्रमाणपत्रको प्रतिलिपि - १ थान,
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि - १ थान,
- वडा कार्यालयको सिफारिस पत्र -१ थान