FAQs Complain Problems

न्यायको लागि निवेदन दर्ता तथा मेलमिलाप

लाग्ने समय: 
निवेदन दर्ता सोही दिन, तारीख/सुनवाई न्यायीक समितिको निर्णयानुसार
जिम्मेवार अधिकारी: 
गा.पा. उपाध्यक्ष
सेवा दिने कार्यालय: 
गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
निवेदन दर्ताः रु २०० , मेलमिलापको लागि रु.१००, अन्य पटेर्वा सुगौली आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 
  • लेखनदास बाट नेपाली कागजमा न्यायीक समितिबाट तोकेको ढाँचा अनुसारको निवेदन
  • १० रुपैयाको स्टाम्प
  • नागरीकता प्रमाण पत्रको फोटोकोपी
  • अन्य कागजातहरु नियमानुसार आवश्यक परेमा
प्रक्रिया: 

लेखनदासबाट तोकेको ढाँचामा नेपाली कागजमा १० रुपैयाको स्टाम्प टाँसी निवेदन गा.पा. उपाध्यक्ष वा आधिकारीक पदाधिकारीबाट तोक लगाई  नियमानुसारको दस्तुर रसिद दाखिला गरि दर्ता गराउने

नमुना फाराम तथा अन्य: