FAQs Complain Problems

पटेर्वा सुगौली गाउँपालिकामा के-कतिवटा शाखाहरु छन?

पटेर्वा सुगौली गाउँपालिकामा निम्नहरुको शाखाहरु छन्।

१. प्रशासन २. आर्थिक प्रशासन    ३.योजना

४. सामाजिक विकास   ५. वातावरण तथा उर्जा

६. प्राविधिक ७. सूचना प्रविधि  ८. कृषि विकास र पशु सेवा

९. स्वास्थ्य  १०. न्यायीक समिति र दर्ता-चलानी

११. पंजिकरण र राजश्व १२. शिक्षा १३. स्टोर तथा जिन्सी

१४. महिला तथा वालबिकास