FAQs Complain Problems

मेडिकल प्रयोगशालाको चेकजाँचको न्यूनतम शुल्क सुची

मेडिकल प्रयोगशालाको चेकजाँचको न्यूनतम शुल्क सुची
मेडिकल प्रयोगशालाको चेकजाँचको न्यूनतम शुल्क सुची

यस पटेर्वा सुगौली गाउँपालिका पर्साको वडा नं. ४ स्थित स्वास्थ्य चौकी पटेर्वा सुगौलीमा प्रदेश सरकारको सहयोग मा सञ्चालनमा रहेको जनस्वास्थ्य प्रयोगशाला प्रदेशमा केन्द्रित रहेको अनलाईन प्रविधिबाट व्यक्तिको रेजिष्ट्रेशन, जाँच गराउनु पर्ने , रिपोर्टिङ्ग लगायतका कार्यहरु अनलाईनबाटै हुने गरेको र प्रदेश सरकारबाट निर्धारित न्यून्तम शुल्क यस प्रकार रहेको सम्पूर्णमा जानकारी गराईन्छ । समयमै चेकजाँच गराई आफनो पालिकामा सेवा सुविधा सम्पन्न प्रयोगशालाको अधिकतम सेवाको उपयोग लिनु हुन हार्दिक अनुरोध छ

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: