यस पटेर्वा सुगौली गाउँपालिकामा मिति २०७६/०७/०७ गते प्र.प्र.अको अध्यक्षतामा " दिपावली तथा छठ पर्व " को अवसर मा शुभकामना आदान प्रदान कार्यक्रम समपन्न गरियो । उक्त कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष श्री माधव प्रसाद राउत थारु ज्यु, वडा कार्यालय बाट वडा सचिव ज्यहरु, गा.पा का कर्मचारीहरु आदीको उपस्थिति थियो ।