FAQs Complain Problems

हेवी सवारी (जे.सि.वि) सुविधा

सेवा प्रकार:

लाग्ने समय: 
टोकन अनुसार
जिम्मेवार अधिकारी: 
राजश्च शाखा प्रमुख
सेवा दिने कार्यालय: 
गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
रु १७००/- प्रति घण्टा वा गाउँकार्यपालिा बैठकको निर्णयानुसार
आवश्यक कागजातहरु: 
  • निवेदन
  • नागरीकता प्रमाण पत्रको फोटोकोपी
  • सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र (आवश्यक परेमा)
  • नगदी रसिद दाखिला गरेकोको विल
प्रक्रिया: 

कार्यालय प्रमुखलाई सम्बोधन गरी निवेदन लेखि तोक लगाई दर्ता गराउने र अनुमानित लागत (कति घण्टा जे.सि.वि आवश्यक) अनुसारको नगदी रसिद दाखिला गरी टोकन वा दिन/समय राजश्व शाखा प्रमुखबाट लिने ।