FAQs Complain Problems

श्री श्री १०८ श्री दुग्धेश्वर महादेव मंदिर

Read More

निःशुल्क आँखा शिविर कार्यक्रम

Read More

गादीमाई मंदिर

Read More

जनप्रतिनिधिहरु

गाउँपालिका अध्यक्ष श्री दिनेश कुमार चौधरीको तस्वीर
अध्यक्ष
९८४५०३१९८०
उपाध्यक्ष ममता महतोको तस्वीर
उपाध्यक्ष
९८५५०१०१४०

कर्मचारीहरु

सन्देश कुमार यादवको फोटो
प्रमुख प्रशासकिय आधिकृत
९८५५०८८९३८

सेवाहरु

सेवा प्रकारः- सम्पति कर
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १० देखि ३० सम्म प्रति लाख
आवश्यक कागजातहरुः-
  • नागरीकताको फोटोकोपी
  • जग्गा धनीको प्रमाण पत्र
  • अन्य कागजातहरु नेपाल सरकारको नियमानुसार आवाश्यक परेमा।
सेवा प्रकारः- नाता प्रमाणित
सेवा समयः- बढीमा १ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १००
आवश्यक कागजातहरुः-

जीवीत र मूतक सँगको नाता प्रमाणित

  • सर्जमिन वा सम्बन्धितको नागरीकता प्रमाण पत्र
  • निवेदन
  • फोटो-२/२ प्रति
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-
  • नागरीकता प्रमाण पत्र वा बालबालिकाको हकमा जन्म दर्ता  र आमा बाबुको नागरिकता
  • अपाङ्गताको अस्पतालबाट प्रमाण
  • फोटो ( Full size)
  • निवेदन
सेवा प्रकारः- नागरीकता सम्बन्धी सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क (वंशज वा अंगकृत)
आवश्यक कागजातहरुः-
  • २ प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी,
  • सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको)
  • जन्म दर्ता, शैक्षिक योग्यताको प्रमाण–पत्र, विवाह दर्ता, बसाईसराई दर्ता, अस्थायी निस्सा,
  • नापी नक्साकोे फोटोकपी
  • अन्य, नेपाल सरकारको कानून बमोजिम
सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१. सामाजिक सुरक्षा दर्ता तथा नवीकरण

  • लाभाग्राहीको नागरीकता वा दलित बालबालिकाको हकमा जन्म दर्ता र आमा-बाबुको नागरीकता
  • निवेदन
  • फोटो PP size
  • नवीकरणको लागि निवेदन र नागरीकता प्रमण पत्रको प्रतिलिपि

 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क नत्र रु.१००
आवश्यक कागजातहरुः-

१. जन्म दर्ता

  • आमा बाबुको नागरीकताको प्रतिलिपि
  • बच्चा जन्मेको अस्पतालको प्रमाण पत्र, वा
  • मुचुल्का

२. मृत्यु दर्ता

  •  मृत्कको नागरीकता
  • सुचकको नागरीकता
  • मृ४. बसाई सराईत्यु मिति वा मुचुल्का

३. विवाह दर्ता

  • दुल्हा - दुल्हीको नागरीकता
  • सुचकको विवरण
  • वडा कार्यालयको सिफारिस( दुल्हीको माइकी को वडा कार्यालयबाट)

४. बसाई सराई

  • सुचकको विवरण
  • सुचकको नागरीकता
  • बसाई सराई गर्नेको सदस्यको नागरीकता वा अन्य प्रमाण

Pages