मिति २०७७ मंसिर १५ गते पटेर्वा सुगौली गा.पा वडा नं. ४ मा १० शैया/बेड अस्पताल भवन निर्माणको शिलान्यास कार्यक्रम गा.पा अध्यक्ष श्री हरिनारायण चौधरी ज्यूबाट गरियो । सो शिलान्यास कार्यक्रममा गा.पा उपाध्यक्ष श्री ममता महतो, वडा अध्यक्ष श्री फरमान मिया, विजय गैरे, मोतिलाल साह, गा.पा सदस्य, प्रमुख प्रशासकिय अधिकृत तथा सबै कर्मचारीहरु ल्गायत गा.पा बासिन्दा/जनताहरु, पत्रकार आदिको उपस्थिति थियो ।