मिति २०८० असार १० गते ११ औं गाउँ सभा मा अगामी आ.व २०८०/०८१ काे नीति तथा कार्यक्रम गा. पा उपाध्यक्ष श्री ममता महताे ज्युबाट अनुमानित ३८ करोड, १५ लाख, ६ हजार ३ सय रुपैयाको बजेट सभामा प्रस्तुत गर्नुभएकाे थियाे । गा.पा.
यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा मिति २०७९ असार १० गते शुक्रबारको दिन वडा नं. ४ स्थित श्री गुदरबाबाको मन्दिर परिसरमा आ.व २०७९/०८० को निती तथा कार्यक्रम गा.पा अध्यक्ष श्री दिनेश कुमार चौधरीको अध्यक्षतामा समपन्न गरियो ।
यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा मिति २०७८ असार २४ गते गाउँकार्यपालिकाको कार्यालयमा गा.पा अध्यक्ष श्री हरिनारायण चौधरी ज्यूको अध्यक्षतामा अतिथि उपाध्यक्ष ज्यू, सबै वडाका अध्यक्ष ज्यू, गाउँकार्यपालिका सदस्य ज्यू, गाउँ सभा सदस्य ज्यूहरु, कर्मचारीहरु, पत्रकार, सुरक्षाकर्मी लगायतका उपस्थितिमा गा