FAQs Complain Problems

ग्यालरी

Title Body Date Images
बाख्रा पालन ३ दिने तालिम

मिति २०७४/१२/२५ गते देखि पटेर्वा सुगौली गाउँपालिका स्थित वडा नं. ०४ को श्री नेपाल राष्ट्रिय मा. वि. सुगौली पर्सा मा ३ दिने बाख्रा पालन तालिम भइरहेको छ |

यस तालिमको मूख्य उदेश्य बाख्रा पालन को महत्व,  खोरको निर्माण सम्बन्धी जानकारी, बाख्राको स्वदेशी तथा विदेशी जातहरु को जानकारी, वंश सुधार, पाठा-पाठीको वेस्थापन, आहारा सम्बन्धी जानकारी, बाख्रामा लागने रोग सम्बन्धी जानकारी  गराईने छ |

04/08/2018 - 14:59
बाख्रा पालन ३ दिने तालिम

यस पटेर्वा सुगौली गाउँपालिका वडा नं. ३ र ४ मा ३ दिने बाख्रा पालन तालिम संचालन भईरहे को छ |

मिति: २१/१२/२०७४ वडा नं. ३ को सानो देखुली अन्तर्गत प्रगतिशील महिला बाख्रा पालन समूहमा ३ दिने बाख्रा पालन तालिम संचालन हुँदै |

थप जानकारीको लागि पशु शाखामा सम्पर्क राख्नु होला |

पशु शाखा

पटेर्वा सुगौली गा. पा., पर्सा

04/05/2018 - 14:34 बाख्रा पालन तालिम
पटेर्वा सुगौली गाउँपालिकाको GIS नक्सा 12/05/2017 - 18:06

Pages