FAQs Complain Problems

ग्यालरी

Title Body Date Images
छठ पर्वको लागि विपन्न तथा दलित नागरिकहरुलाई कपडा वितरण

यस पटेर्वा सुगौली गा.पा. पर्सामा विपन्न तथा दलित नागरिकहरुलाई छठ पर्व मनाउनको लागि कपडा वितरण गा.पा. का अध्यक्ष श्री हरिनारायण चौधरी ज्यूबाट सम्पन्न गरियो ।

11/01/2019 - 20:49
शुभकामना आदान प्रदान कार्यक्रम

यस पटेर्वा सुगौली गाउँपालिकामा मिति २०७६/०७/०७ गते प्र.प्र.अको अध्यक्षतामा " दिपावली तथा छठ पर्व " को अवसर मा शुभकामना आदान प्रदान कार्यक्रम समपन्न गरियो । उक्त कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष श्री माधव प्रसाद राउत थारु ज्यु, वडा कार्यालय बाट वडा सचिव ज्यहरु, गा.पा का कर्मचारीहरु आदीको उपस्थिति थियो ।

10/26/2019 - 06:42 शुभकामना आदान प्रदान कार्यक्रमको तस्वीर
चौथो संविधान दिवस समारोह -२०७६ (Constitution and National Day )

यस पटेर्वा सुगौली गाउँपालिका पर्साबाट मिति २०७६ असोज २,३ र ४ गते संविधान तथा राष्ट्रिय दिवस मनाउने भएकोले ह्रसका साथ भव्य रुपमा गा.पा अध्यक्ष श्री हरिनारायण चौधरी ज्यूको अध्यक्षतामा सो दिवस मनाईयो । उक्त कार्यक्रममा गा.पा उपाध्यक्ष श्री ममता महतो ज्यू, प्र.प्र.अ. श्री सरोज कुमार चौधरी ज्यू, सबै वडा का वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, कर्मचारी वर्ग, पत्रकार तथा संचार कर्मीहरु, सुरक्षा कर्मीहरु, स्थानीय जनता आदीहरुको उपस्थिति थियो । साथै सबैमा संविधान तथा राष्ट्रिय दिवस २०७६ को हार्दिक मंगलमय शुभ-कामना् ।।।

09/21/2019 - 12:37 चौथो संविधान दिवस समारोह -२०७६ (Constitution and National Day )
भुमरीमाई धार्मिक पर्यटन स्थलमा श्री शंकर महादेवको मूर्तिको प्राण प्रतिष्ठा पूजा समारोह कार्यक्रम

यस पटेर्वा सुगौली गाउँपालिका, पर्सा अन्तर्गत वडा नं. २ स्थित मिति २०७६/०५/११ गते बुधबार भुमरीमाई धार्मिक पर्यटन स्थलमा श्री शंकर महादेवको मूर्तिको प्राण प्रतिष्ठा पूजा समारोह कार्यक्रम गा.पा. अध्यक्ष श्री हरिनारायण चौधरी ज्यूको प्रमुख अतिथिको उपस्थितिमा समपन्न गरियो। उक्त कार्यक्रममा गा.पा का कार्यपालिका तथा वडा सदस्य ज्यूहरु, कर्मचारीहरु, स्थानीय जनता , पत्रकार आदीको उपस्थिति थियो ।

08/28/2019 - 14:54 भुमरीमाई धार्मिक पर्यटन स्थलमा श्री शंकर महादेवको मूर्तिको प्राण प्रतिष्ठा पूजा समारोह कार्यक्रम
तेस्रो गाउँ सभाको आ.व २०७६/०७७को निती , बजेट तथा कार्यक्रम माथि छलफलको दोस्रो बैठक

यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा मिति २०७६/०३/२४ गते पटेर्वा सुगौली गाउँकार्यपालिकाको कार्यालय भवनममा तेस्रो गाउँ सभाको आ.व २०७६/०७७को निती , बजेट तथा कार्यक्रम माथि छलफलको दोस्रो बैठक गा.पा. अध्यक्ष श्री हरिनारायण चौधरी ज्यूको अध्यक्षतामा सम्पन्न भयो। उक्त कार्यक्रममा गा.पा. उपाध्यक्ष ज्यू, वडा अध्यक्ष ज्यू, प्रमुख प्रशासकिय अधिकृत ज्यू, गाउँकार्यपालिका सदस्य ज्यूहरु, गाउँ सभा सदस्यज्यूहरु, पत्रकार,कर्मचारीहरु आदि ल्गायतका उपस्थिति थियो ।

 

07/10/2019 - 17:42 तेस्रो गाउँ सभाको आ.व २०७६/०७७को निती , बजेट तथा कार्यक्रम माथि छलफलको दोस्रो बैठक
सामान्य कम्पूटर तालिम

यस पटेर्वा सुगौली गाउँपालिका पर्सा अन्तर्गत सुचना प्रविधि शाखा बाट मिति २०७६/०३/२० गते २०७६/०३/२३ गते सम्म श्री ने.रा.मा.वि सुगौली दा.प पर्सामा गाउँपालिकाका वडा अध्यक्ष तथा वडा सचिव र गाउँकार्यपालिका मा कार्यरत कर्मचारीहरुलाई सामान्य कम्पूटर तालिम कार्यक्रम सम्पन्न गरियो । उक्त  ४ दिने कार्यक्रममा कम्पूटर सम्बन्धी सामान्य जानकारी, तथा MS-Office सम्बन्धी जानकारी प्रदान तथा अभ्यास गराईयो ।

07/09/2019 - 17:10 सामान्य कम्पूटर तालिमको तस्वीर
राष्ट्रिय कक्षा पढाई कार्यक्रम

यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा मिति २०७६।०३।२० देखि २०७६।०३।२१ सम्म श्री ने.रा.मा.वि सुगौलीमा मा राष्ट्रिय कक्षा पढाई कार्यक्रम अन्तर्गत शिक्षक नियमितताको अनुगमनको लागि विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधीकारीहरुको क्षमता विकास तालिम सम्पन्न गरियो

07/08/2019 - 21:04 राष्ट्रिय कक्षा पढाई कार्यक्रम
गाउँपालिका स्तरीय कृषक तालिम

यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा मिति २०७६।०३।१७ देखि २०७६।०३।१९ सम्म श्री ने.रा.प्रा.वि फरादवा मा गाउँपालिका स्तरीय कृषक तालिम (धान सम्बन्धी) कृषक समूह, अगुवा कृषक आदीको उपस्थिती थियो ।

 

07/08/2019 - 20:56 गाउँपालिका स्तरीय कृषक तालिमको तस्वीर
प्रारम्भिक कक्षा पढाई कार्यक्रम कार्यान्वयनको गाउँपालिका स्तरीय पुनरावलोकन बैठक

यस पटेर्वा सुगौली गा.पा. पर्सा को शिक्षा शाखाबाट मिति २०७६ असार १७ गतेको दिन गा.पा का प्रमुख प्रशासकिय अधिकृत श्री सरोज कुमार चौधरी ज्यूको अध्यक्षतामा  श्री ने.रा.मा . वि सुगौली दा.प मा शिक्षा शाखा प्रमुख श्री शम्भु प्रसाद साह, District Co-ordinater Parsa का श्री भरत सहनी ज्यू,गाउँपालिका अन्तर्गत सवै विद्यालयका प्र.अ र सहायक शिक्षक/शिक्षिकाको सहभागीता भई कार्यक्रम सम्पन्न गरियो।

07/04/2019 - 14:16 प्रारम्भिक कक्षा पढाई कार्यक्रम कार्यान्वयनको गाउँपालिका स्तरीय पुनरावलोकन बैठक
फलफूलको विरुवा वितरण कार्यक्रम

यस पटेर्वा सुगौली गा.पा. पर्सा को कृषि शाखाबाट कृषकहरुलाई फलफुलको विरुवा ( आप, लिची, कटहर, कागती निम्वु, अनार आदि जातिहरु)वितरण गरेको तस्वरीहरु

07/04/2019 - 14:08

Pages

//