FAQs Complain Problems

ग्यालरी

Title Body Date Images
१७औ राष्ट्रिय धान दिवन- धान उत्पादनमा कृषि आत्मनिर्भरता र समृद्धि 06/30/2020 - 14:43 १७औ राष्ट्रिय धान दिवन- धान उत्पादनमा कृषि आत्मनिर्भरता र समृद्धि
आ.व २०७७/०७८ को निती तथा कार्यक्रम प्रस्तुतिकरण कार्यक्रम

आदरणिय  यस गरिमामय पाचौं गाउँसभाका अध्यक्षता गरिरहनु भएका अध्यक्ष ज्यु

 प्रमुख प्रशासकिय अधिकृत ज्यु, वडा अध्यक्ष एवम् गाउसभा सदस्य ज्युहरु

 

 

06/24/2020 - 16:37 आ.व २०७७/०७८ को निती तथा कार्यक्रम प्रस्तुतिकरण कार्यक्रमको तस्वीर
कवारेन्टाईनको अनुगमन

यस पटेर्वा सुगौली गाउँपालिका अन्तर्गत श्री ने.रा.मा.वि निचुटा (वडा नं. ५)र श्री ने.रा.आ.वि लक्ष्मीपुर (वडा नं.

04/03/2020 - 19:55 कवारेन्टाईनको अनुगमन
चौथो विशेष गाउँ सभा - आ.व २०७६/०७७

यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा मिति २०७६/११/१८ गते गा.पा. अध्यक्ष श्री हरिनारायण चौधरी ज्यूको अध्यक्षतामा चौथो विशेष गाउँ सभा - आ.व २०७६/०७७ समपन्न गरियो । उक्त कार्यक्रममा प्रमुख अतिथि श्री ममता महतो (उपाध्यक्ष), फरमान मिया, (वडा अध्यक्ष- वडा नं. १), विजय गैरे (वडा अध्यक्ष- वडा नं. २), माधव प्रसाद राउत थारु(वडा अध्यक्ष- वडा नं. ३), राजेश्वर महतो थारु(वडा अध्यक्ष- वडा नं. ४),मोतिलाल साह(वडा अध्यक्ष- वडा नं.

03/02/2020 - 12:45 चौथो विशेष गाउँ सभा - आ.व २०७६/०७७
निःशुल्क पशु स्वास्थ्य शिविर वडा नं. ४

यस पटेर्वा सुगौली गा.पा. पर्सा अन्तर्गत वडा नं. ४ स्थीत पटेर्वामा मिति २०७६/११/१२ गते १ दिने निःशुलक पशु स्वास्थ्य शिविर वडा नंं. ४ का वडा अध्यक्ष श्री राजेश्वर महतो थारु ज्यूको अध्यक्षतामा उद्घाटन गरी एक दिन कार्यक्रम संचालन गराई समपन्न गरियो । उक्त पशु शिविरमा पशु शाखा प्रमुख श्री राम प्रसाद यादव , पशु कर्मचारी श्री पृथ्वीनारायण साह, बाहुदेव दहाल, कृष्ण थापा, रमेश चौधरी आदी ल्गायतका सहयोगी कर्मचारीहरुको सहजीकरणमा १ हजार भन्दा बढी पशु( बाख्रा, बोका, रांगा, भैसी आदी) को स्वास्थ्य जाचँ गरी निःशुलक औषधी सहित वितरण गरियो।

02/28/2020 - 20:41 निःशुल्क पशु स्वास्थ्य शिविर वडा नं. ४
दादुरा- रुबेला खोप अभियान २०७६

यस पटेर्वा सगुौली गाउँपालिका पर्सा मा मिति २०७६ फालगुन १२ गते देखि २० गते सम्म ९ दिने अभियान टोल/टोल - गाउँ/गाउँमा स्वास्थ्यकर्मीहरुको टोली घुम्ती अभियानको सुरुवात भएको छ ।

02/24/2020 - 21:19 दादुरा- रुबेला खोप अभियान २०७६
क्षमता विकास कार्यक्रम

यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा मिति २०७६ माघ २३ गते देखि २०७६ माघ २५ गते सम्म ३ दिने राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम स्थानीय तहका जनप्रतिनिधि तथा शिक्षा सम्बद्ध पदाधिकारीहरुका लागि क्षमता विकास कार्यक्रम वडा नं. ४ स्थित श्री ने.रा.मा.वि सुगाौली दा.प पर्सामा संचालन गरियो । सो कार्यक्रमको केही तस्वीरहरु

02/12/2020 - 19:30 क्षमता विकास कार्यक्रम व्यानर
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय लक्ष्मीपुरमा वार्षिक महोत्सव समारोह २०७६

यस पटेर्वा सुगौली गाउँपालिका पर्सा अन्तर्गत वडा नं. २ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय लक्ष्मीपुरमा वार्षिक महोत्सव समारोह २०७६ मिति २०७६ माघ २२ गते सो विद्यालयमा मनाइयो । सो कार्यक्रमको तस्वीरहरु

02/07/2020 - 20:36 श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय लक्ष्मीपुरमा वार्षिक महोत्सव समारोह २०७६ को तस्वीर
त्रिपालीका बहुमुखी क्याम्पसको सिलानियास

यस पटेर्वा सुगौली गाउँपालिका, पर्सा अन्तर्गत मिति २०७६/१०/२१ गते विहान ६ः०० बजे गा.पा. अध्यक्ष श्री हरिनारायण चौधरी ज्यूको प्रमुख अतिथिको उपस्थितीमा त्रिपालीका बहुमुखी क्याम्पसको पूजापाठ गराई सिलानियास गरियो। सो सिलानियास कार्यक्रममा विशिष्ठ अतिथिमा गा.पा उपाध्यक्ष श्री ममता महतो ज्यू, सखुवा प्रसौनी गा.पा को उपाध्यक् श्री फूलमति कुमारी थरुनी , आमजनता , पत्रकार आदिको उपस्थिती थियो ।

02/04/2020 - 12:34 त्रिपालीका बहुमुखी क्याम्पसको सिलानियास
४५ दिने अलमुनियम फेवरिकेटर, टिभी मर्मत र मेशन तालिम सम्पन्न

यस पटेर्वा सुगौली गाउँपालिका पर्साबाट संचालित ४५ दिने  अलमुनियम फेवरिकेटर, टिभी मर्मत र मेशन तालिम सम्पन्न भएको छ । सो तालिमको केही तस्वीरहरु

01/27/2020 - 11:22 ४५ दिने  अलमुनियम फेवरिकेटर, टिभी मर्मत र मेशन तालिम सम्पन्न

Pages