FAQs Complain Problems

ग्यालरी

Title Body Date Images
३ दिने बाख्रा पालन तालिम

यस पटेर्वा सुगौली गाउँपालिका पर्साको पशु सेवा शाखाबाट मिति २०७९ असार २४ गते देखि असार २६ गते सम्म ३ दिने बाख्रा पालन तालिम गा.पाका बाख्रा पालन गर्ने कृषकहरुलाई तालिम प्रदान  गरिएको छ ।

07/11/2022 - 11:12  ३ दिने बाख्रा पालन तालिम
३ दिने जनप्रतिनिधिहरु तथा कर्मचारीहरुलाई समाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिमुखिकरण प्रशिक्षण कार्यक्रम

यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा श्री ने.रा.आ.वि फरादवामा ३ दिने (मिति २०७९ असार २४ देखि २६ गते सम्म)  जनप्रतिनिधिहरु तथा कर्मचारीहरुलाई समाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिमुखिकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

07/11/2022 - 11:10 ३ दिने जनप्रतिनिधिहरु तथा कर्मचारीहरुलाई समाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिमुखिकरण प्रशिक्षण कार्यक्रम
नसल सुधार कार्यक्रम-वोयर जातको बोका वितरण

यस पटेर्वा सुगौली गाउँपलािका पर्साको पशु सेवा शाखाबाट २०७९ असार १७ गते बाख्रामा नसल सुधार कार्यक्रम योजना अन्तर्गत बोयर (७५%) जातको बोका पशुपालन गर्ने कृषकहरुलाई गा.पा अध्यक्ष श्री दिनेश कुमार चौधरी ज्युको उपस्थितिमा यस गा.पाको  विभिन्न टोलका कृषकहरुलाई वितरण गरियो

07/02/2022 - 07:46 नसल सुधार कार्यक्रम-वोयर जातको बोका वितरण
१९ औँ राष्ट्रिय धान दिवस

२०७९ असार १५ गतेको दिन पटेर्वा सुगौली गा.पा वडा नं. ३ स्थित पूर्व देकुलीमा "१९ औँ राष्ट्रिय धान दिवस " - धानवालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग मूल नाराका साथ पूर्व मन्त्री माननीय सुरेन्द्र प्रसाद चौधरीको प्रमुख अतिथि, अध्यक्षता -गा.पा अध्यक्ष श्री दिनेश कुमार चौधरी, विशिष्ट अतिथि उपाध्यक्ष श्री ममता महतो , वडाध्यक्षहरु, कार्यपालिका सदस्य, गाउँ सभा सदस्य, कृषक समूह/कृषकहरु,कर्मचारीहरु, पत्रकारहरु आदिको उपस्थितिमा मनाइयो।

06/30/2022 - 09:42 १९ औँ राष्ट्रिय धान दिवस
उत्कृष्ट विधार्थीहरुलाई चेक हस्तान्तरणको तस्वरीहरु

यस पटेर्वा सुगौली गाउँपालिकाको उतकृष्ट गर्ने विद्यार्थीहरुलाई र. ५ हजारका दरले १६जना लाई चेक गा.पा अध्यक्ष श्री दिनेश कुमार चौधरी र गा.पा उपाध्यक्ष श्री ममता महतो ज्यूबाट हस्तान्तरण गरियो

06/16/2022 - 16:43 यस पटेर्वा सुगौली गाउँपालिकाको उतकृष्ट गर्ने विद्यार्थीहरुलाई र. ५ हजारका दरले १६जना लाई चेक  गा.पा अध्यक्ष श्री दिनेश कुमार चौधरी ज्यूबाट हस्तान्तरण गरियो
स्थानीय तह सदस्य २०७९ मा निर्वाचित जनप्रतिनिधिहरुको शपथ ग्रहण समारोह तथा पदभार ग्रहण

यस पटेर्वा सुगौली गाउँपालिकाको कार्यालयको प्राङ्गढमा मिति २०७९ जेठ ११ गते स्थानीय तह सदस्य निर्वाचन २०७९ मा निर्वाचित हुनु भएका जनप्रतिनिधीहरुको गा.पा अध्यक्ष श्री दिनेश कुमार चौधरी ज्यूबाट शपथ ग्रहण कार्यक्रम सम्पन्न भई गा.पा अध्यक्ष, गा.पा उपाध्यक्ष लगायत वडा अध्यक्ष ज्यूहरुको पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको तस्वीरहरु

05/25/2022 - 14:10 स्थानीय तह सदस्य २०७९ मा निर्वाचित जनप्रतिनिधिहरुको शपथ ग्रहण समारोह तथा पदभार ग्रहण
स्थानीय तह सदस्य निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाण पत्र विवरण

पटेर्वा सुगौली गाउँपालिका पर्सामा मिति २०७९ जेष्ठ ४ गते साझँ ६ बजे स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा निर्वाचित हुनुभएको गा.पा अध्यक्ष, उपाध्यक्ष, समपूर्ण वडाका वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्यहरु निर्वाचन अधिकृत श्री गौतम भण्डारी ज्यूबाट प्रमाण-पत्र वितरण कार्यक्रम समपन्न भयो।

निर्वाचित हुनु भएका सम्पूर्ण जनप्रतिनिधिहरुमा  हार्दिक बधाई तथा अगामी कार्यकालको शुभ-कामना ।

05/20/2022 - 07:48 स्थानीय तह सदस्य निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाण पत्र विवरण
होली मिलन समारोह २०७८

यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा मिति २०७८ चैत्र २ गतेको दिन गा.पा अध्यक्ष श्री हरिनारायण चौधरी ज्यूको अध्यक्षता एवम् प्रमुख अतिथिमा होली मिलन समारोह २०७८ " शुभ-कामना आदान-प्रदान गरी" कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा विशिष्ट अतिथि गा.पा उपाध्यक्ष श्री ममता महतो , त्यसै गरी सम्पूर्ण वडाका वडा अध्यक्ष , कार्यपालिका सदस्य , सदस्य (जनप्रतिनिधिहरु) , प्रमुख प्रशासकीय अधिकृत(श्री सन्देश कुमार यादव) लगायत सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो।

03/16/2022 - 21:24
११२ औं अन्तर्राष्ट्रिय महिला दिवस २०७८

यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा श्री ने.रा.मा.वि दा.प सुगौलीमा ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस २०७८ फागुन २४ गते (मार्च ८, २०२२) "सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता" - राष्ट्रिय नाराका साथ भव्य रुपमा मनाईयो ।

03/08/2022 - 18:11 ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस २०७८
माछापालन व्यवसायीक कृषकहरुलाई कृषि चुन तथा आवश्यक औषधी वितरण कार्यक्रम

यस पटेर्वा सुगौली गाउँपालिका पर्साका "माछापालन व्यवसायीक कृषकहरुलाई कृषि चुन तथा आवश्यक औषधी वितरण कार्यक्रम" २०७८ माघ ११ गते समपन्न भएको केही तस्वीरहरु

01/25/2022 - 18:26 यस पटेर्वा सुगौली गाउँपालिका पर्साका "माछापालन व्यवसायीक कृषकहरुलाई कृषि चुन तथा आवश्यक औषधी वितरण कार्यक्रम" २०७८ माघ ११ गते समपन्न भएको केही तस्वीरहरु

Pages